खम्बुवानको राजनैतिक प्रस्ताव

खम्बुवानको राजनैतिक प्रस्ताव

खम्बुवानको राजनैतिक प्रस्ताव नेपालमा चार नश्लका मानिसहरु बसोबास गर्दै आएका समाज शास्त्रीहरुको ठोकुवा छ । ती नश्ल ( महावंश) हरु मंलोल, आर्य, अष्ट्रो र द्रबीड हुन् । आर्य र मंगोल नश्लीहरु नेपालमा बहुसंख्यामा छन् । मंगोल नश्लमा विशेष खम्बू, लिम्बू, तमू, नेवा, तामाङ,...

खम्बुवान राष्ट्रिय मोर्चाको ऐतिहासिक पृष्ठभुमि

(१) खम्बुवान राष्ट्रिय मोर्चाको ऐतिहासिक पृष्ठभुमि खम्बवान राष्ट्रिय मोर्चा २०४९ साल भदौ ५ गते स्थापना भएको हो । २३८ वर्ष देखि एकात्मक केन्द्रीकृत असमावेशी सामन्ती राज्य सत्ताबाट उत्पीडित खम्बु तथा खम्बुवान वासीहरुलाई मुक्त गर्ने यसको महान उद्देश्य रहेको छ । मुक्तिको...

खम्बुवान नै किन ?

खम्बू भाषामा ‘खम्बापू’ भनेको धरती पुत्र हो । धरतीलाई ‘खाम्बेक’ भनिन्छ । यँही खाम्बेकबाट पहिलो पल्ट पैदा भएको मानव नै खम्बापू हुन्छ । उही नै धरती मालिक वा भूमिपुत्र पनि हो । यो पहिलो धरती मानव वा खम्बापू शब्दको रूपान्तरण नै ‘खम्बू’ हो । विद्वान इमानसिं चेम्जोङका अनुसार...