Author: khambuwan

धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रमुख एसपी सुदिपराज भण्डारीले जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू अादेश जारी गरेकाे अनलाइनखबरलाई बताए । उनका अनुसार पश्चिममा घुमाउने चौतारा, […]

धनकुटामा ३ जना  घाइते, प्रहरी अान्दाेलनकारी बीच झडप

प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ३ जना घाइते भएका छन् । यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा […]