ठुलो संख्यामा माओवादी केन्द्रका जिल्ला तथा नगरका कार्यकर्ता खम्वुवान मा प्रबेश

धरान/ आसन्न निर्वाचन नजिकिदै गर्दा धरानमा माओवादी केन्द्रका जिल्ला तथा नगरका कार्यकर्ताहरु पत्रकार सम्मेलन गरि खम्वुवान राष्ट्रिय मोर्चामा प्रबेश गरेका छन् । माओवादी केन्द्रको जिल्ला तथा नगर समितिमा रहेर काम गरि रहेको ४२ जना नेता कार्यकर्ताहरु आज अमरहाटमा पत्रकार सम्मेलन गरेर आफुहरु माओवादी छाडी खम्वुवानमा प्रबेश गरेको जानकारी दिए । खम्वुवानमा प्रबेश गर्नेहरुमा धनपाल राई(देवि), अर्जुन महरा(पवन), किशोर रिजाल, शान्ति राई, गीता राई, मान बहादुर परियार, मेनुका परियार, सलिना राई, ढमकशेर राई, मोतीलाल राई, विनिता राई, प्रेम शेर्पा, नुना राई , निर्मला राई, भरत गजमेर, लकिमाया राई, यम कुमारी राई, मिना राई, रोनिला राई, आर्सन राई, रमेश राई, राजु राई, नेहा राई, जित बहादुर राई, दिकु शेर्पा, राज लामा, महेन्द लामा, रुविना मगर, उशा राई, रमेश राई, नहकुल राई, तीलक बहादुर राई, मंगल माया सुयल, ईन्द्र कुमारी राई, रेखा राई, लिला बास्तोला, पेशल कुमार राई, मनिराज राई, धनकुमार राई, राज राई, भिम क्षेत्रि र सविना राई रहेका छन् ।

Comments

comments

Load More Related Articles
Load More In OWN PARTY NEWS (आफ्ना समाचारहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…