भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भिरालो जमिन र करिब् बर्षाको ६महिन हरियाली रहने हुन्छ । यिनै भौगोलिक र प्राकृतिक अनुकुलताका कारण उनौ ताका देखी यहाँ प्रसस्त रैथाने जातका भेडा हरु पाईन्छन । यीनिहरु साह्रै सोझा र लज्जालु स्वाभाव का हुन्छन । अलिक सिङ पलाएर थुम्बा बनेका हरु आपस मा ज्यानै जाने गरी भिडन्त गर्छन् । कहिले काही आपसी भिड्न्तमा ज्यान पनि गुमाउछन । तर बाह्य दुस्मन सङ्ग लड्ने कल्पना सम्म गर्दैनन ।
बर्सौ देखी यीनिहरु को ब्यापार नेपाल मा निर्बाध चली रहेको छ । हरियो घास र थोरै नुन खुवाइ दिये पछी यीनी हरु लाई पुग्छ । खुल्ला पाखोमा छडि दिये नि नुन खाने बानी पारे पछी नुन खाने स्थान मा आँफै ख्रुरु खुरु आउछन ।
आज भोली एउटा कहावात नै छ – तेही भेडालाई बेच्न सामान बोकाएर बजार लाने ,तेही भेडालाई काटेर बेच्ने ,तेही भेडालाई किनेको सामान बोकाएर पुन : घर फर्काउने
कती गुनी जात यो भेडाको ।
अनी एस्तो भेडालाई ,यो बन जङ्गल तिम्रो हो ,तिमिलाई तिम्रो स्वतन्त्रता कसैले खोस्यो ,अब तिमी यो जङ्गल मा आजाद भएर आफ्नो मनमोजी चर्न घुम न पाउनु पर्छ । यो तिम्रो जिउ भन्दा ठुलो सिङ अपस मा लड्न लाई होइन , दुस्मन को बिरुद्ध प्रयोग गर्नु पर्छ , भन्दा बुझ्छ र मान्छ र आखिर उ भेडा न हो ।
अहिले को स्थानिय चुनाव को पारीनाम यही त हो

Comments

comments

Load More Related Articles
Load More In PRESIDENT'S VIEWS (अध्यक्षको कलम र अभिब्यक्ति )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

राष्ट्रपति १६ करोडको गाडी माग्ने-भूकम्प पीडित पानि हिलोको आहाल र पाल मा बस्ने ?

भूकम्प पीडितले हिउँद/बर्षा टहरामै विताएको पनि तीन बर्ष वितिसक्यो । सरकारले पुनःनिर्माणको ल…