‘खम्बुवान राष्ट्रिय मोर्चा नेपाल” पार्टी को शुभ कामना सुझाव

स्वार्थ र निश्ठा,कर्तब्य र कुकर्म आकाश र धर्ती जत्तिकै फरक् बिषय हुन । राष्ट्र र राष्ट्रियता ,पहिचान र अधिकार को लागि खम्बुवान राष्ट्रिय मोर्चामा आबद्ध भएर राजनीतिक लडाईं लड्नु निश्ठा र कर्तब्य हो भने आफ्नो निहित निजी स्वार्थ को लागि खम्बुवान मा जोडीनु यस् लाई भर्र्याङ् बनाएर अन्य पार्टिमा पद र पैसा को लागि हाम्फाल्नु स्वार्थ र कुकर्म सिबाय केही होइन । अझ चुनाव को समयमा ।
आ आफ्नो निजी अधिकार को कुरो हो जो जो जहाँ जहाँ जानु भो शुभकामना सबैलाई फलिफाप होस् ।
तर यो खम्बुवान राष्ट्रिय मोर्चा १ जना आर के खम्बू मात्रा रहे पनि यो खम्बुवान को झन्डा उचाली रहने छ, कहिल्यै ढल्न दिने छैन ।
किनकी ईतिहास देखी भोली युगौ युग सम्म सन्तान दर सन्तान हरु लाई तिमी खम्बू हौ ,तिम्रो पुर्खाको माटो हो यो खम्बुवान, तिम्रो सम्पन्न स्वतन्त्र राज्य थियो । खोस्यो बैरिले,
आफ्नो ईतिहास, पहिचान ,जोगाइ राख ,सबै खम्बू एक भएको दिन बिश्वको मान चित्रमा खम्बुवान कोरिने छ ।
भन्ने प्रेरणा दीइरहनु यो बिसम परिस्थितीको महान कर्बब्य हो ।
जय खम्बुवान ;;;;;;;;;;;;;;;;;;;;;;;;

Comments

comments

  • भेडाको ब्यापार र नेपाल

    दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…
  • जय खम्बुवान , असार को मेलो थाती राखेर

    जय खम्बुवान , असार को मेलो थाती राखेर हिमाल तराइ पहाड का खम्बुवानी नारी हरु आफ्नो पहिचान र…
  • ऐतिहासिक कदम

    शायद नेपालल को ईतिहास मा जातिय राज्य हरु गुमे पछी पहिलो पटक खम्बुवान राष्ट्रिय मोर्चा नै ह…
  • Khambuwan ko Jhanda chadaudai

    Udayapur Gaighat ma Khambuwan Rastiye Morcha Nepal Party ko Office ma naya Jhanda chadauda…
Load More Related Articles

Load More In PRESIDENT'S VIEWS (अध्यक्षको कलम र अभिब्यक्ति )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…