ऐतिहासिक कदम

शायद नेपालल को ईतिहास मा जातिय राज्य हरु गुमे पछी पहिलो पटक खम्बुवान राष्ट्रिय मोर्चा नै होला , सासक जाती को राज्य सत्तामा आफ्नो पहिचान ,भुगोल को लागि आफ्नै चुनाव चिन्ह मा स्थानिय सरकारको लागि चुनाव लड्दै ,
कती ठाउँ मा जित हुन्छ होइन ,
चुनाव लड्दा नै , नैतीक बिजय गरी सक्यो खम्बुवान ले ,
सम्पूर्ण खम्बुवान भुगोल भरी ,खम्बुवान को झन्डा गाडी सक्यो ,,,,,
एक दिन सिङ्गो राज्य सत्त कब्जा गर्ने छ ,निस्चित ,,,,,

Comments

comments

Load More Related Articles
Load More In PRESIDENT'S VIEWS (अध्यक्षको कलम र अभिब्यक्ति )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…